झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

झापा, असोज १८ गते । झापाको हल्दिबारी गाउँपालिका-३ स्थितमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ६५ बर्षीय वाङदी गुरुङ रहका छन् ।

असोज १७ गते बिहान स्थानिय रणकाली सामुदायिक जंगलमा घाँस काटेर फर्कने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय झापाबाट तत्काल खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पश्चात शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।