विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा,प्रहरीद्वारा अश्रुग्याँस प्रहार
विराटनगर । ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि तमावको स्थिति सृजना भएको छ ।
विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा भएको छ ।
तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो ।


