मोरङको सुन्दरहरैचामा यसरी लाग्यो बिजुलीको पोलमा आगो
मोरङ । मोरङको सुन्दरहरैचा वार्ड नं ६ दुलारी स्थित हिमालय मिल अगाडिको बिजुलीको पोलमा आगलागी भएको छ।
करिब रातीको ९:३० बजे बिजुलीको पोलमा आगलागी भएपछि इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको स्थानियले जानकारी दिएका छन् ।

