ईभी माइक्रो दुर्घटना हुँदा धनकुटाका दुई जना सहित तीन जना घाइते

काठमाडौ । काठमाडौँबाट धरान जाँदै गरेको ई भी माइक्रो मकवानपुरको बागमती गाउँपालिकामा दुर्घटनामा परेको छ ।

प्रदेश ००१ ज ४३२८ नम्बरको माइक्रो मदन भण्डारी लोक मार्गमा अन्तर्गत बागमती गाउँपालिका -८ सात्तले भन्ने स्थानमा दुर्घटना भएको हो ।

१२ यात्रु लिएर जाँदै गरेको उक्त माइक्रो आफै अनियन्त्रित भई सडक छेउको नालामा पल्टन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रो चालक धनकुटा जिल्ला हिवे बस्ने वर्ष ५२ का देवी थापा , सोही स्थान बस्ने वर्ष ३० की प्रमीला तामाङ र काठमाडौँ चावेल बस्ने अन्दाजी वर्ष ४८ कि बिना तामाङ सामान्य घाइते भएका छ्न। घाइते सबैको हेटौडा स्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖