मोरङको रतुवामाईबाट लागुऔषध सहित ३ जना पक्राउ

मोरङ, असोज २० गते । मोरङको रतुवामाई नगरपालिका-१ र २ बाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १९ गते अपरान्ह इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले रतुमामाई-२ स्थितबाट को.२०प ८४८२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक मोरङ सुनवर्षी-२ का १९ बर्षीय उमेश परियार र पछाडी सवार रतुवामाई-८ का २६ बर्षीय बसन्त राईलाई ब्राउन सुगर ७ ग्राम ८१० मिलिग्राम सहित र रतुवामाइ-१ स्थितबाट झापा शिबसताक्षी-८ का २२ बर्षीय बिवस लिम्बुलाई प्रतिबन्धित औषधी BIOSPAS‍, NITRAZEPAM र TRAMNIL गरी जम्मा २२९ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।