अरनिको राजमार्गमा सुख्खा पहिरो, सडक पूर्णरुपमा अवरुद्ध
काभ्रेपलाञ्चोक, असोज २७ । अरनिको राजमार्गमा सुख्खा पहिरो गएर सडक अवरुद्ध बनेको छ ।
काभ्रेका पत्रकार केशवराज पौडेलले जनाएअनुसार आज बिहान अरनिको राजमार्गमा पर्ने ५० किलोमा सुख्खा पहिरो गई सडक पूर्णरुपमा अबरुद्ध भएको छ ।
अवरुद्ध सडक खुलाउने प्रयाश भइरहेको प्रहरीले जनाएको छ ।


