झापामा सवारी दुर्घटना,एक जनाको मृत्यु
झापा । झापामा सवारी दुर्घटना भएको छ ।
झापाको धुलाबारीमा आज बिहान करिब ६:३० बजे सवारी दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ।
थप विवरण आउन बाँकी छ ।
झापा । झापामा सवारी दुर्घटना भएको छ ।
झापाको धुलाबारीमा आज बिहान करिब ६:३० बजे सवारी दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ।
थप विवरण आउन बाँकी छ ।