लिम्बु संस्कृतिमा आधारित “च्याब्रुङ” लाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर “उत्कृष्ट झाँकी प्रदर्शन पुरस्कार” द्वारा सम्मानित

विराटनगर, कार्तिक १ । “६९ औं प्रहरी दिवस २०८१” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर “उत्कृष्ट झाँकी प्रदर्शन पुरस्कार” द्वारा सम्मानित भएको छ ।

असोज ३० गते प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँमा आयोजित कार्यक्रममा प्रदेशको विविध साँस्कृतिक गतिविधि झल्किने प्रदेश प्रहरी स्तरीय झाँकी प्रदर्शनमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले लिम्बु संस्कृतिमा आधारित “च्याब्रुङ” (के लाङ) प्रस्तुत गरेको थियो ।

उक्त प्रस्तुति उत्कृष्ट भई तृतीय स्थान हाँसिल गरी पुरस्कृत भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖