उर्लाबारीमा एक युवतीले गरिन् आत्महत्या
मोरंग – उर्लाबारीमा एक महिलाको मृत्यु भएको छ ।
इटहरा रोड स्थित एक घरमा भाडामा बस्दै आएकी मिक्लाजुङ घर भएकी अन्दाजी २० बर्षकी एक युवतीले आत्माहत्या गरेकी हुन् ।
यतिबेला शबको मुचुल्का उठाउने कार्य भइ रहेको छ ।
घटना बारे थप विवरण आउन बांकी छ ।-सुन्दरहरैचा अपडेट


