खोटाङका एक ब्यक्ति धार्मिक सहिष्णुता खलल पार्ने सामग्री युट्युबमा राखेको आरोपमा पक्राउ

काठमाडौँ । खोटाङका एक ब्यक्ति धार्मिक सहिष्णुता खलल पार्ने सामग्री युट्युबमा राखेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ घर भएर धरान बस्ने ४२ वर्षीय नयन्द्रकुमार राई छन् ।

उनले डिजिटल प्लेटफर्ममा धार्मिक सहिष्णुतामाथि आघात पार्ने र घृणा फैलाउने अभिव्यक्ति दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।

उनीबिरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।