सुलोचना महिला समूहद्वारा तीन गाउँमा राहत वितरण

काभ्रेपलाञ्चोक । बाढी पहिरोबाट पीडित बनेका जिल्लाको पनौती नगरपालिका वडा नम्बर १२ का पीडितहरुलाई एक कार्यक्रमका बिच राहत वितरण भएको छ ।

पनौती नगरपालिका वडा नम्बर १२ को गुरुङ गाउँ, डण्ड गाउँ र खर खोलाका ६० घर परिवारलाई राहत वितरण भएको हो ।

सुलोचना महिला समूह काठमाडौंको अभियानमा हाम्रो टिम नेपालको सहकार्य तथा पनौती वडा नम्बर १२ का वडाध्यक्ष जयराम के.सी.को समन्वयमा राहत वितरण गरिएको हो । बाढी पीडितलाई सिरक, डस्ना, म्याट्स एवं खाध्य सामाग्री वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।