सुनसरीको बराहक्षेत्रबाट नियन्त्रित औषधी बरामद
सुनसरी, कार्तिक १४ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका ७ क्याम्पा चौरी वन स्थितबाट प्रतिबन्धित औषधी बरामद गरेको छ ।
हिजो दिउसो ११ बजे अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको पहरी टोलीले बाटो छेउमा शंकास्पद रहेको प्लाष्टिकको झोला भित्र TRAMADOL HYDROCHLORIDE CAPSULE ५०६० ट्याब्लेट फेला पारेको हो ।
सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


