अनेरास्ववियु जिल्ला कमिटी इलामको आयोजनामा ” सिमा अवलोकन तथा पदयात्रा” कार्यक्रम सम्पन्न

इलाम । अनेरास्ववियु जिल्ला कमिटी इलामको आयोजनामा २०८१ कार्तिक १२-१४ गते सम्म नेपाल र भारत बिचको अन्तर्राष्ट्रिय सिमाना जस्मध्ये इलाम जिल्ला सङ जोडिएको सिमानाहरुमा ” सिमा अवलोकन तथा पदयात्रा” कार्यक्रम रोङ गाउपालिका को पाटापुर बाट सन्दकपुर सम्म सम्पन्न भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी इलामको अध्यक्ष सचिनजङ रायामाझिको नेतृत्वमा भएको कार्यक्रम १२ गते सलकपुर को पाटापुर भन्ने ठाउँ जहाँ इलाम झापा र भारतको सिमा क्षेत्र मेची नदि बाट कार्यक्रम सुरु भएर जौबारी मेघमा तुम्लिङ पशुपतिनगर फाटक हिले छब्बिसे हुँदै १४ गते समापन गरिएको हो ।-नयां बुलन्द

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।