खाँदबारीको फुलपाती चौकमा इभी गाडी दुर्घटना
संखुवासभा । खाँदबारीको फुलपाती चौकमा इभी गाडी दुर्घटना भएको छ ।
दुर्घटनामा दुई जना घाईते भएका छन् । घाइतेको खाँदबारी स्थित जिल्ला अस्पतालमा हुँदैछ ।
बागमती प्रदेश ०१०३ च ९७६० नम्बरको उक्त गाडी चाँदनी चौकबाट बसपार्क तिर जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक कार्यालय संखुवासभाले जनाएको छ ।


