धरानबाट अलैची बोकेर जांदै गरेको ट्रक दुर्घटना
झापा । झापामा ट्रक दुर्घटना भएको छ ।
धरानबाट अलैची बोकेर पूर्व आउँदै गरेको( को १ ख ५२१९) नम्बर भएको ट्रक विपरीत दिशाबाट आएको स्कुटरलाइ जोगाउने हुँदा झापाको माइधार चोकमा दुर्घटना भएको हो ।
घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।


