झापामा मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते

झापा । छठ पूजाका लागि झापा कनकाईको बिरिङ खोलाको घाटतर्फ जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।

दुर्घटनामा पैदलयात्री कचनकवल–६ बनियानीकी ३० वर्षीया पूजा राजवंशी, मोटरसाइकल चालक बाह्रदशी–२ बुट्टाबारीका २४ वर्षीय अविर आलम र मोटरसाइकलको अगाडि बसेका आलमका छोरा ३ वर्षीय रियाज आलम सख्त घाइते भएका हुन् ।

घाइते तीनैजनाको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज साँझ ४ः१० बजे बाह्रदशी गाउँपालिका वडा नम्बर २ लिम्बू गाउँनजिक बिरिङ पुलपूर्व हुलाकी राजमार्गमा प्रदेश १–०१–०१३ प ८३५६ नम्बरको मोटरसाइकलले पूजालाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।