झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा । झापा मेचीनगर नगरपालिका वडा नं. १० पुर्व पश्चिम राजमार्गमा चारआलीबाट धुलाबारी तर्फ जादै गरेको मे.६ प.३१७९ नम्बरको मोटर साईकलले बाटो क्रस गर्दै गरेको ६:२०मा पैदल यात्रीलाई ठक्कर दिई दुर्घट्ना हुँदा पैदल यात्री मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने अं. बर्ष ५२ को गणेश राजबंशीको मृत्यु भएको छ ।

गम्भिर घाईते भई उपचारको लागि B&C अस्पताल बिर्तामोड पुर्याउना साथ ६:५० मा उनलाई चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको भनि घोषणा गरेको प्रहरीले बताएको छ ।

मोटरसाईकल चालक जिल्ला झापा समेत घाइते भई (हात खुट्टा, अनुहार र मुखमा चोट) सोही अस्पतालमा उपचार भइरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको झापा प्रहरीले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।