सुनसरीबाट प्रतिवन्धित लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी, मंसिर २ गते । सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट मंसिर १ गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-९ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ५०० मिलिग्राम सहित सप्तरी बरमझिया-१ का २९ बर्षीय मोहमद अलीलाई र धरान-९ स्थितबाट सोही स्थानका २२ बर्षीय सुमन परियारलाई प्रतिबन्धित औषधी ट्रामानिल ६४ क्याप्सुल र नियन्त्रित औषधी स्पास्पिन ६४ ट्याव्लेट सहित पक्राउ गरेको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय चतराको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ का १९ बर्षीय सौरव राईलाई ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १४० ट्याव्लेट सहि पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।