लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

बिराटनगर, मंसिर ८ गते । लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा , झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

मंसिर ७ गते मेचीनगर नगरपालिका -६ स्थितबाट मकवानपुरको थाहा नगरपालिका -६ का ३१ बर्षीय आशाकाजी तामाङलाई १८ ग्राम ६ सय ४० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।