धनकुटा पाख्रिबासका चार जना लागुऔषध गाँजा सहित धरानबाट पक्राउ

सुनसरी, मंसिर ८ । सुनसरीको धरान उप-महानगरपालिका -६ स्थितबाट लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले प्रदेश-१-०४-००१-प ४७७३ नम्बरको स्कुटर चालक धनकुटा पाख्रिबास- २का २७ बर्षीय संजिप तामाङ, पछाडि सवार धनकुटा पाख्रिबास-८की २७ वर्षिय सुगम राई र बा ९६ प ७२११ नम्बरको मोटरसाईकल चालक धनकुटा पाख्रिबास-२का ३६ वर्षिय राजेश तामाङ, पछाडी सवार धनकुटा पाख्रिबास-८की २३ वर्षिय निगम राईलाई २१ किलोग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको थियो ।

लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।