अर्जुनधारामा गाई काट्ने तामाङ पक्राउ

झापा । झापाको कनकाईमा गाई काटेर खाएको घटनाको पर्सिपल्ट अर्जुनधारामा पनि गौहत्या भएको छ ।

अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गाईको हत्या गरिरहेको अवस्थामा हिजो राति ९ः४५ बजे एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ५० वर्षीय राम तामाङ रहेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

यसअघि मंगलवार कनकाई ३ टप्पुमा लैनो गाईको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

एक महिनाअघि दमकमा पनि गोठबाट गाई चोरेर हत्या गरिएको थियो । पछिल्लो समय झापामा गौहत्याका घटना बढिरहेको छ ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।