झापाको गौरीगञ्जमा आगलागी हुँदा छ वटा बाख्रा जलेर मरे

झापा । झापाको गौरीगञ्जमा आगलागी हुँदा छवटा बाख्रा मरेका छन् भने जलेर अन्य भौतिक क्षतिसमेत भएको छ ।

आज साँझ ६ बजे भएको आगलागीबाट गौरीगञ्ज-१ भन्सारटोलका नौलोसिंह थापाको ग्वाली जलेर नष्ट भएको हो ।

आगलागीबाट चारवटा बाख्रा जलेर मरेका छन् भने दुई बिघाको धान र विद्युतीय साइकल दुईवटा पूर्ण रुपमा जल्दा अन्दाजी २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भई सो आगलागी भएको बताइएको छ ।

गौरादह र शिवसताक्षी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो भर्खरै नियन्त्रणमा आएको गौरीगञ्ज १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।