इलाममा तीव्र गतिमा आएको मोटरसाइकलले अट्टोलाई ठक्कर दिंदा दुर्घटना

इलाम । इलाममा तीव्र गतिमा आएको मोटरसाइकलले अट्टोलाई ठक्कर दिंदा दुर्घटना भएको छ ।

चोकबजारबाट ठूडिखेल तर्फ जाँदै गरेको तीव्र गतिमा रहेको मोटर साइकलले विपरित दिशाबाट आउँदै गरेको अट्टोलाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक र अट्टो चालक दुवै समान्य घाइते भएका छन् भने मोटरसाइकल र अटोमा क्षति भएको छ । दैनिक जसो इलामको वसपार्क क्षेत्रमा तीव्र गतिमा आएका मोटरसाइकलले दुर्घटना गराउने गरेका छन् ।

स्थानियहरुले तिव्रगतिमा मोटरसाइकल चलाउनेलाई स्थानीय ट्राफिकले नियामित चेकजाँच गरी कारवाही गर्नु पर्ने वताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।