झापामा एक पुरुष कोठामा झुन्डिएको अवस्थामा मृत फेला
झापा । झापामा एक ब्यक्ति मृत फेला परेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९, चारघरेमा आज करिब ११ बजे ६१ वर्षीय पुरुष कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
थप विवरण आउन बाँकी रहेको छ ।


