धरानबाट लागुओैषध सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको धरामबाट २ जना पक्राउ परेका छन् ।
धरान सेउती पुल क्षेत्रबाट सशस्त्र प्रहरी बलकाे टाेलीले लागुओैषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा धरान १३ का राेशन मगर र प्रकाश राई रहेकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएकाे छ ।


