मोरङको बेलबारीमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

विराटनगर,मंसिर २९ गते । मोरङको बेलबारी नगरपालिका-४ स्थितमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।

मंसिर २८ गते साँझ मोरङको बेलबारी नगरपालिका-४ पुर्व पश्चिम लोकमार्गमा स्थितमा को १ ज ३३९९ नम्बरको म्याजिक भेनले पैदलयात्रीलाई ठक्कर दिंदा घाईते भएका पैदलयात्री बेलबारी -४ का ६५ बर्षीय लक्षुराम राईको उपचारको लागी कोशी अस्पताल बिराटनगर पुर्‍याउनसाथ मृत्यु भएको थियो ।

चालक मोरङ बेलबारी नगरपालिका-५ का ४२ बर्षीय सुर्य बहादुर माझीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।