बोधगयामा बौद्द धर्मावलम्बीहरुको काग्यु मोन्लम छेन्मो ( महापुजा ) सुरु (फोटो फिचर)

काठमाडौ । भारतको बोधगयामा बौद्द धर्मावलम्बीहरुको काग्यु मोन्लम छेन्मो ( महापुजा ) धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट सुरु भएको छ । मंसिर ३० गतेदेखि पुस ६ गते सम्म ७ दिन सञ्चालन हुनेछ ।

महापुजामा लामा ,भिक्षु, उपासाक उपासिकी गरि नेपालबाट ५ हजार भन्दा बढीको सहभागिता रहेको जनाएको छ ।

काग्यु मोन्लम छेन्मोमा नेपाल , भारत , भुटान, जापान,चिन, कम्बोडिया,थाईल्याण्ड ,युरोप , लगायत विश्वका विभिन्न  राष्ट्रबाट बाैद्व धर्मावलम्बी  भक्तजनको सहभागिता रहेको छ ।

काग्यु मोन्लाम छेन्मो बौद्द धर्मवलाम्बीले प्रणीधान अर्थात विशेष गरेर विश्व शान्तिको लागि गरिन्ने  महापुजा हाे ।  सबैमा सकारात्मक साेचबिचार , हत्या हिंसात्मक गतिविधिबाट मुक्त  ,र सुख शान्ति उत्तरतर प्रगतिको कामना गर्दै धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट विश्व शान्तिको पुजा गर्दै भक्तजनलाई वाङ अभिषेक प्रदान गिरनेछ । 

भारतको बोधगया भगवान गौतम बुद्वले ज्ञान हासिल गरेको बुद्वतृव प्राप्त गरेको ठाउँ भएकाले बौद्द धर्मावलम्बीको ठुलो तिर्थस्थलको रुपमा मान्य गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।