दमकमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाकै मृत्यु

झापा, पुस १ । झापाको दमक नगरपालिका-१० स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

मंसिर ३० गते राती १० बजे प्रदेश १-०१-०१५ प १७९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुदा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका-८ का २७ बर्षीय बिराज थापा, सोही मोटरसाईकलमा सवार गौरादह नगरपालिका-५ की ३२ बर्षीया जमुना धिमाल र २५ बर्षीया ओम कुमारी राई घाईते भएकोमा उपचारको क्रममा धिमाल र राईको दमक अस्पतालमा मृत्यु भएको हो ।

घाइके मोटरसाईकल चालक थापालाई थप उपचारको लागि BNC अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा थापाको पनि निधन भएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।