लागूऔषध सहित दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेजबाट २४ वर्षीय अनिल लामा तामाङ र १८ वर्षीय नविन कुमार ऐर पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आइतवार दिउँसो धनगढी उपमहानगरपालिका–४ का तामाङ र झलारीका ऐरसँग १२ ग्राम ३६० मिलिग्राम लागुऔषध फेला पारेको हो। उनीहरूको साथबाट सुदूरपश्चिम प्रदेश ०२००३ प ६११५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

भारतबाट नेपाल आउदै गर्दा उनीहरू भन्सारको ब्यारेलबाट पक्राउ परेका हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।