बस दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते

काठमाडौ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुँडुवाल खोलामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्।

बिहीबार बिहान ५:४० मा धादिङबाट जन्ती फर्किँदै गरेको ना ४ ख ८८१७ नम्बरको बस मोडमा ब्याक गर्दा सडकबाट २०० मिटर तल खसेको थियो।

दुर्घटनामा बसका गाडी साहु रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ भने बस चालक कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। उनलाई धुलिखेल अस्पताल पठाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।