काठमाडौंबाट ओखलढुंगाका लागि हिडेको बस दुर्घटना,१७ जना घाइते
काठमाडौ । काठमाडौंबाट ओखलढुंगाका लागि हिडेको बस धुलिखेलमा दुर्घटना भएको छ ।
दुर्घटना हुँदा १७ जना घाइते भएका छन् २ जनाको अवस्था गम्भिर रहेको छ ।
घटनाबारे बिस्तृत विवरण आउन बांकी रहेको छ ।