काठमाडौ बारवाट मिश्रले १०८२ मत प्राप्त गर्दा श्रेष्ठलाइ जम्मा २५२ मत मात्रै

काठमाडौं, २७ चैत । नेपाल बार एशोसियसनका भावी अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले रमणकुमार श्रेष्ठलाई २२८७ मतले पछाडि परेका हुन्।

गत शनिवार सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी रहदाँ मिश्रले ३९६४ मतसहित दोब्बर मतले अग्रता लिइरहेका छन् ।

काठमाडौं जिल्ला बारको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा श्रेष्ठ भने १६७७ मतले पछाडि परिसकेका छन ।

काठमाडौं जिल्ला अदालत बारबाट मात्रै मिश्रले १०८२ मत प्राप्त गर्दा श्रेष्ठले जम्मा २५२ मत मात्रै पाउन सकेका हुन ।

 

विजय प्यानलमा महासचिवका उम्मेदवार केदारप्रसाद कोइराला ३७३९ मत ल्याउदाँ रमणका टिमका महासचिव यज्ञमणि न्यौपानेले १५७१ मतमा सिमित रहेका छन ।

 

अब ललितपुर जिल्ला अदालत बार र पाटन उच्च अदालत बारको मात्र मतगणना बाँकी छ। 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।