बिद्यार्थीको निधन भएपछि भोलि दमक क्याम्पसमा शोक विदा
झापा । भोलि दमक क्याम्पसमा शोक विदा दिएको छ ।
झापाको दमक बहुमुखी क्याम्पसमा वि.वि.ए. प्रथम सेमेष्टरमा अध्ययनरत छात्रा सुभसना रायामाझीको गत शुक्रबार काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो ।
छात्रा रायमाझीको निधनमा शोक मनाउन क्याम्पसले भोलि शोक विदा दिने निर्णय गरेको छ ।


