पाथीभरा क्षेत्रमा भएको दुर्घटनामा ज्यान गुमाएका नातिनी सहित पौडेल दम्पतीको एउटै चित्तामा अन्त्येष्टि

झापा । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको जीप आगलागीको घटनामा ज्यान गुमाएका भद्रपुरका तीनजनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

मंगलवार दिउँसो ताप्लेजुङबाट शव ल्याएर भद्रपुर– ७ देउनियामा रहेको संकटेश्वर विश्रान्ती घाटमा साँझपख अन्त्येष्टि गरिएको हो ।

भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेलको एउटै चितामा अन्त्येष्टि गरिएको हो ।

सो घटनामा ज्यान गुमाएकी उनीहरुका नातिनी ललितपुर निवासी १६ वर्षीया आध्या आचार्यको पनि सोही घाटमा अन्त्येष्टि गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।