श्रीमानको किरिया बसेकी श्रीमतीको मृत्यु

दाङ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भगवती शर्माको निधन भएको छ । उहाँका श्रीमान् तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरका ८३ वर्षका नारायण आचार्यको गएको वैशाख ८ गते निधन भएको थियो ।

किरिया बसेकै अवस्थामा भगवतीको आज बिहान निधन भएको स्थानीय विनोद शर्माले जानकारी दिनुभयो ।

भगवती शर्मा लामो समयदेखि सुगर, प्रेसर, कोलेस्ट्रोललगायतका रोगबाट पीडित हुनुहुन्थ्यो ।

उहाँ श्रीमान् आचार्य आफैले आफैलाई गोली हानेको अवस्थामा मृत फेला पर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।