सुनसरीको रामधुनीमा मोटरसाईकल दुर्घटना हुंदा ३ जनाको मृत्यु,२ घाईते

सुनसरी, असार १५ गते । सुनसरीको रामधुनी नगरपालिका- ७ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

असार १४ गते को. ३३ प ९६०५ नम्बर र प्रदेश १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुँदा दुबै मोटरसाईकलमा सवार रामधुनी नगरपालिका- ६ का ३४ बर्षीय इनर्चन चौधरी उनको श्रीमती ३२ बर्षीया प्रतिक्षा चौधरी र ९ बर्षीय छोरा प्रनिश चौधरी, ईनरुवा नगरपालिका- ६ का ५१ बर्षीय बिन्दु यादव र इटहरी-७ का ३६ बर्षीय रमेश चौधरी घाईते भई उपचारको लागी धरान घोपा लगिएकोमा उपचारको क्रममा इनरचन चौधरी, प्रनिश चौधरी र बिन्दु यादवको मृत्यु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖