सोलुखुम्बुको लागि उडेको हेलिकप्टर ओखलढुंगामा अवतरण
ओखलढुंगा । सोलुखुम्बुको लागि उडेको हेलिकप्टर ओखलढुंगामा अवतरण गरेको छ ।
खराब मौसमकोको कारण उक्त हेलिकप्टर ओखलढुंगाको गणेश माबि ढुस्केमा सकुशल अबतरण गरेको जनाइएको छ ।