खोटाङ काँग्रेस जिल्ला सदस्य राईले चालकलाई भरुवा बन्दुक तेर्साउँदै यात्रु सहितको टाटा सुमोलाई रोकेपछि…

खोटाङ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चालकलाई भरुवा बन्दुक तेर्साउँदै यात्रुसहितको टाटा सुमोलाई रोकेका छन ।

खार्मी घर भएका काँग्रेस नेता राईले दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई (सोमबार) बिहान आफ्नै घर अगाडि बन्दुक तेर्साएर रोकेका हुन ।

आफूहरुले सडक मर्मत गरेको भन्दै सहयोग रकम माग गर्दै काँग्रेस नेता राईले बन्दुक तेर्साएको चालक सविन तामाङले बताए ।

चालक तामाङका अनुसार नेता राईले सडकमा बाँस तथा मुढाहरुले सडक अवरोध पारेर आक्रमणको प्रयास गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।