धुन्चेतर्फ मोटरसाइकलमा फर्कँदै गर्दा हराइरहेका दुई युवा मृत अवस्थामा फेला
रसुवा । रसुवाको धुन्चेतर्फ मोटरसाइकलमा फर्कँदै गर्दा हराइरहेका दुई युवा मृत अवस्थामा फेला परेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–६ का सुदीप घले र कालिका गाउँपालिका–१ का दावा दिन्डुप तमाङको शव रसुवाको सोलेखोलामा भेटिएको प्रहरीले जनाएको छ।


