सोलुखुम्बु आउँदै गरेको सुमो दुर्घटना
सोलुखुम्बु । सोलुखुम्बु आउँदै गरेको सुमो दुर्घटना भएको छ ।
सिन्धुलीको कुँडुलेमा आज दुर्घटना भएको छ ।
ब्रेक फेल भएर दुर्घटना भएको र केही घाइते भएको बताइए पनि घटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।