ताप्लेजुङमा घाँस काट्ने क्रममा लडेर युवकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा घाँस काट्ने क्रममा लडेर युवकको मृत्यु भएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेले (गोेगुने कान्छा)का कृष्ण राईका जेठा छोरा जीवन राईको घाँस काट्ने क्रममा लडेर आज बिहान मृत्यु भएको छ।


