मृत भेटिए आमा र ५ वर्षीय छोरा

सिरहा । सिरहाको लहानमा आमा र ५ वर्षीय छोरा मृत भेटिएका छन् । उनीहरूसँगै ७ महिने शिशु गम्भीर अवस्थामा फेला पारी उद्दार गरिएको छ ।

लहान नगरपालिका–१, मटिअर्वास्थित डेरामा बस्दै आएकी २३ वर्षीया रन्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीहरूले खबर गरेको र तत्कालै घटनास्थल पुग्दा आमा छोरा मृत अवस्था भेटिएका थिए । रन्जितालाई अस्वाभाविक अवस्थामा र बालक एरोनलाई ओछ्यानमा मृत प्रहरीले फेला पारेको थियो ।

त्यहीँ मृतक नजिकै रहको ७ महिने शिशु गम्भीर अवस्थामा भेटिएपछि तत्कालै उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगिएको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।