झापाको कमलमा एक महिलाले गरिन् झुन्डिएर आत्महत्या
झापा । झापा कमल गाउँपालिका–४ मुजुरभिटामा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन्।
स्थानीयका भनाइ अनुसार, उनलाई श्रीमानले लगातार दुख दिने गरेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।