झापामा अव्यवस्थित इन्टरनेट तारका कारण दुर्घटना

झापा । झापा गाउँपालिका–६ का सरमान कटुवाल अव्यवस्थित इन्टरनेट तारमा अल्झिएर स्कुटर दुर्घटनामा घाइते भएका छन्।

झापा गाउँपालिका–३ कामाटोली बजारमा स्कुटर चलाउँदै गर्दा उनी तारमा अल्झिएका हुन्।

दुर्घटनामा उनको टाउको र मुखमा चोट लागेको छ। स्थानीयले तत्काल उपचारका लागि अस्पताल पठाएका छन्।

बिजुलीको पोलबाट सडक पार गर्दै लगिएको इन्टरनेटको तार ट्रकमा अल्झिएर सडकमा झरेका कारण दुर्घटना भएको जनाइएको छ।
– झापा एक्सप्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।