खोटाङमा ३६ वर्षीय महिला मृत फेला
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका ३६ वर्षीय देबीकला राई मृत फेला परेकी छन् ।
भदौ १९ गते बिहान घरबाट हिँडेकी राई दिउँसो पानी सहितको धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।


