झापाको दमकमा कुदिरहेको स्कार्पियोमा आगलागी
झापा । झापाको दमक ताराबारी छेउमा कुदिरहेको एक स्कार्पियो गाडीमा आगलागी भएको छ ।
आगलागी वायरिङ सर्ट भएर भएको जनाइएको छ।
आगलागीबाट कुनै मानविय क्षति भएको छैन ।
झापा । झापाको दमक ताराबारी छेउमा कुदिरहेको एक स्कार्पियो गाडीमा आगलागी भएको छ ।
आगलागी वायरिङ सर्ट भएर भएको जनाइएको छ।
आगलागीबाट कुनै मानविय क्षति भएको छैन ।