ओलीसँग अब वार की पार : प्रचण्ड

काठमाडौँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकताबारे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगनिर्णायक बार्ता गर्ने बताएका छन् ।

नेकपा एमालेको तर्फ बाट पार्टी अध्यक्ष केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै आफैंले राख्ने र पार्टीको निर्देशक सिदान्त पनि जबज नै राखेर पार्टी एकतामा जोडबल गरेपछि पछिल्लो समय प्रचण्ड झस्किएका छन् ।

प्रचण्ड स्रोतले भन्यो अब पार्टी एकताका संदर्बमा वार कि पारको बार्ता हुन्छ, पेरिसडाँडामा प्रचण्डले भने, ‘तत्काल पार्टी एकता नभएको अवस्थामा हामी सरकारमा पनि जाँदैनौं, तर बाहिरै बसेर समर्थन गर्छौं । तथापि हामी अहिलेसम्म पार्टी एकताकै पक्षमा छौं ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।