नेता जनार्दन शर्माले भने,- ओली र दाहाल दुवै सहअध्यक्ष

झापा, माघ २९ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकता महाधिवेशनसम्म केपी शर्मा ओली र पुष्पकमल दाहालको भूमिका एउटै रहने बताएका छन् ।

फाईल फोटो

सोमबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै उनले दुई नेताबीच सोमबारै (आज) भएको छलफलमा महाधिवेशनसम्म दुवैजना सहअध्यक्षकोरुपमा रहने सहमति भएको बताए ।

दुवै पार्टीका नेताहरुको कार्यविभाजनपछि नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको मिति घोषणा हुने शर्माको भनाइ थियो । विशाल नेम्वाङ / इमेज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।