अन्ततः भण्डारी नै पुनः राष्ट्रपति !

काठमाडौँ, २ फागुन । राष्ट्रपति पदमा धेरै नेताले आँखा लगाएको भए पनि सो पदमा बर्तमान राष्ट्रपति विद्या भण्डारी नै दोहोरिने भएकी छिन् ।

वाम गठबन्धनका नेताहरु भलनाथ खनाल, रामबहादुर थापा बादल, अमिक शेरचन र सुवास नेम्वाङलगायतले राष्ट्रपति पदमा आँखा लगाउँदै आएका भए पनि अन्ततः भण्डारी नै राष्ट्रपति हुने स्थिति बनको छ ।

०७२ मा संविधान जारी भएपछि विद्या भण्डारी राष्ट्रपति बनेको दुई बर्ष मात्र पुरा भएको छ र यस अवधिमा उको भुमिकाका उच्च मुल्याङ्कन् पनि हुँदै आएको छ । आजको घटना र विचार साप्ताहिकमा यो खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।