प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत नयाँ सरकारको कार्यदिशा र योजना सार्वजनिक गर्ने भएका हुन् ।

माओवादी पनि सरकारमा सामेल भएपछि प्रधानमन्त्री ओलीले केही दिनमा राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको छ । ओलीको सम्बोधनमा समावेश गर्ने विषयमा सचिवालयले तयारी शुरु गरेको छ ।

गत बिहीबार प्रधानमन्त्रीकाे पदभार ग्रहण गरेका अाेली अाइतबार ४ वजे बालुवाटास्थित सरकारी निवास सर्दैछन् । यसअघि उनले पदभार ग्रहण गरेलगत्तै ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । अाेलीले अाइतबार ३ वजेलाई मन्त्रिपरिषद्को बैठक समेत बोलाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖